आजका तस्बिरहरू कात्तिक २६
पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलराष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गबाट देखिएको टर्मिलन भवनसहित माछापुच्छ्रे हिमालसँगै आकाशमा उडिरहेको हवाईजहाज । तस्बिर: हरि बास्तोला/रासस
अन्नपूर्ण पदमार्गमा तालमनाङ ङिस्याङ गाउँपालिका– १ पिसाङ र घ्यारु गाउँको बीचमा अवस्थित यो ताल अन्नपूर्ण पदमार्गमा आउने पर्यटक आकर्षणको केन्द्र बन्दै । तस्बिर: नवीन लामिछाने/रासस
प्याराग्लाईडिङनेपाल हवाई उडान संस्थाले पोखरामा प्याराग्लाईडिङमा छुटसहितको प्याकेज उपलब्ध गराएपछि प्याराग्लाइडिङ गर्न आन्तरिक पर्यटक उत्साहित भएका छ्न। तस्बिर: राधिका कँडेल/रासस