आजका तस्बिरहरू असार १२
ई:ले सुरू गरे अनसनइनफ् इज् इनफ् अभियानको नेतृत्व गरेका ईशान अधिकारी ‘ई:’ ले अनसन सुरू गरेका छन्। ललितपुरको कृष्ण मन्दिर परिसरमा कोभिड–१९ को सबल व्यवस्थापनको माग गर्दै उनी अनसन बसेका हुन्।तस्बिर : नारायण महर्ज
रोपाइँपछिको मजुवा फाँटरोपाइँ सकिएपछि हरियै देखिएको गलकोट नगरपालिकास्थित मजुवा फाँट। मजुवा बागलुङमै धेरै धान फल्ने फाँट हो। दुई बाली खेती हुने भएकाले त्यहाँ रोपाइँ छिटो हुन्छ। जेठ दोस्रो सातादेखि नै किसान रोपाइँमा
मिनी स्कुटर सिकाउँदैलकडाउन खुकुलो भएसँगै काठमाडौंको बसन्तपुर दरबार स्क्वायर परिसरमा आफ्नो बच्चालाई मिनी स्कुटर सिकाउँदै एक व्यक्ति। तस्बिरः नारायण महर्जन