खयर उपत्यका । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ को पर्यटकीयस्थल खयरखोलाको उपत्यका र पर्यटकको बसोबासका लागि बनाइएको अस्थायी आवास क्षेत्र। तस्बिर: कमल खत्री/रासस
कोसीटप्पुमा सानो माटिकोरे । कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा देखिएको सानो माटिकोरे (कमन किङ फिसर)। नेपालमा पाइने ८८९ प्रजातिका चरामध्ये ५३१ प्रजाति कोसीटप्पु क्षेत्रमा रेकर्ड गरिएको छ। तस्बिर: नवीन गड्तौला/रासस
इन्द्रजात्रा । यसिंका लागि चाहिने रूख लिन सोमबार बिहान ९ बजेर १७ मिनेटको साइतमा मानन्धर समुदाय ‘वन यात्रा’ का लागि भक्तपुरको नालातर्फ निस्किँदा टीका लगाइदिँदै। तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी