आजका तस्बिर- साउन २६
आजका तस्बिर- साउन २६
लाखे ।  गाइजात्राको पूर्वसन्ध्यामा काठमाडौँको बौद्ध क्षेत्रमा बिहिबार निकालिएको लाखे नाच। तस्बिर: नवीनबाबु गुरुङ /सेतोपाटी
आजका तस्बिर- साउन २६
जोखिम ।  काठमाडौँको म्हैपीस्थित बिजुलीको पोलमा तार जडान गर्दै कर्मचारीहरू | तस्विर : नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- साउन २६
तलाउ निर्माण ।  वालिङको पञ्चासेमा पानी संकलन गर्न निर्माण गरिएको तलाउ। गाई, भैंसी र वन्यजन्तुलाई पानीको सहजताका लागि तलाउ निर्माण गरिएको हो। तस्बिर: तोलाकान्त बगाले/रासस
आजका तस्बिर- साउन २६
मुस्लिम धर्मावलम्बीको मोहरम्म मेला ।  महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा मुस्लिम धर्मावलम्बीको मोहरम्म (दाहा मेला) को रौनक। तस्बिर: सञ्जीतकुमार मण्डल/रासस
आजका तस्बिर- साउन २६
हरियाली धान ।  दाङको घोराही – १७, गैरागाउँमा हरियाली भएको धानबाली। पर्याप्त पानी नपरेकाले धानबाली फस्टाउन सकेको छैन। तस्बिर: रञ्जिता अधिकारी/रासस
प्रतिक्रिया दिनुहोस्