माल पाएर चाल पाए पो! । काठमाडौंको फर्पिङ, कोचुटोलस्थित ऐतिहासिक उग्रचण्डी भगवती मन्दिरमा रहेको शिलालेख छोपेर स्थानीयले सुकाएको बिस्कुन। दक्षिणकाली नगरपालिकाकै आँगनमा रहेको यो मन्दिर संरक्षणमा सम्बन्धित निकायले खासै ध्यान दिएको देखिँदैन। तस्बिरः देबेन्द्र बस्न्यात