आजका तस्बिर भदौ १४
आजका तस्बिर भदौ १४
नार फूका बासिन्दा भत्किएको झोलुङ्गे पुलबाट आवातजावत गर्न बाध्य ।  मनाङ चामे गाउँपालिका कोतोमा रहेको झोलुङ्गे पुल बाढी कारण क्षति भएपछि नार फू र सदरमुकाम आवतजावत गर्न यही भत्किएको पुलको सहारा लिन बाध्य नार फूका बासिन्दा । तस्वीर: नवीन लामिछाने/रासस
आजका तस्बिर भदौ १४
निर्माणाधीन बिओपीको कार्यालय संरचना ।  चार हजार २०० को उचाइमा पर्ने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ मौवाटारमा निर्माणाधीन बिओपीको कार्यालय संरचना। तस्वीर सौजन्य: इन्द्र केदेम/रासस
प्रतिक्रिया दिनुहोस्