शनिबारे हटियाको रोचक दृश्य । निरन्तर वर्षात भएपछि भोजपुरको शनिबारे हटियामा कृषि उत्पादनको खरिद तथा बिक्रीका लागि छाता ओढेर आएका सर्वसाधारण। तस्वीर: युवराज विष्ट/ रासस
पापुङमा रहेको भूत पोखरी । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका– ५ स्थित पापुङमा पर्ने भूत पोखरी। सोदु पोखरी नजिकै रहेको भूत पोखरीलाई धार्मिक हिसाबले समेत महत्वपूर्ण रूपमा लिने गरिएको छ। तस्वीर: सन्तोष पुर्कुटी/रासस