झलमल तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ स्थित ठूलो लेकबाट रातको समयमा देखिएको तुलसीपुर बजार। तुलसीपुर बजार ठूलोलेकदेखि झन्डै १८ किलोमिटर टाढा उत्तरमा पर्छ। तस्बिरः नारायण खड्का/सेतोपाटी ।
भक्तपुरमा गाईजात्रा । नेवार समुदायले आफ्ना दिवङ्गत पितृका स्मरणमा जनैपूर्णिमाको भोलिपल्ट गाईजात्रा निकाल्ने चलन छ। तस्वीरः प्रदीपराज वन्त/रासस