जलयात्रामा रमाउँदै युवती । बागमती नदी महोत्सव २०२१ को अवसरमा शनिबार बागमती नदीमा जलयात्रामा रमाउँदै युवती । तस्वीर:प्रदीपराज वन्त/रासस
विक्रीका लागि राखिएका राखी । रक्षा बन्धनको लागि घोराही बजारमा विक्रीका लागि राखिएका राखी। पछिल्लो समयमा दाङमा राखिको व्यापार राम्रो हुँदै गएको व्यापारी बताउँछन्। तस्वीर:रञ्जिता अधिकारी/रासस