बाइक तारेको ५ सय रूपैयाँ । उदयपुरको घुर्मी नजिकै खोलामा पुल नभएपछि मान्छेले बोकेर बाईक तार्दै। एउटा बाइक तारिदिएवापत उनीहरूले ५ सय रूपैयाँ लिने गरेका छन्। तस्बिरःभगिरथ थापा
मुस्ताङ जाँदै गरेका मालबाहक ट्रक । वर्खायाममा रासन तथा निर्माण सामग्री बोकेर हिमाली जिल्ला मुस्ताङ जाँदै गरेका मालबाहक ट्रक। पृष्ठभूमिमा म्याग्दी जिल्लामा पर्ने रुप्से झरना। । तस्वीरः निरज थकाली/रासस