हाम्रो पक्षमा बहुमत । जनता समाजवादी पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगले हेड काउन्ट गर्ने भएपछि आयोगमा उपस्थित भएका अध्यक्ष उपेन्द्र यादव। तस्बिरः निशा भण्डारी/सेतोपाटी
हामी पनि छौं । जनता समाजवादी पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगले हेड काउन्ट गर्ने भएपछि आयोगमा उपस्थित भएका अध्यक्ष महन्त ठाकुर । तस्बिरः निशा भण्डारी/सेतोपाटी