पुल नबन्दा सास्ती । मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत पर्वतको अर्मादीमा पुल नबन्दा जोखिम मोलेर खोला पार गर्दै सवारीसाधन। तस्वीर : रासस
मगर संस्कृतिको उद्गमस्थल : कोटगाउँ । शेरपुंजा र पाइजा मगर समुदायका मानिसको बाहुल्यता रहेका म्याग्दीको कोटगाउँ। यो गाउँ रघुगङ्गा गाउँपालिका–६ मा पर्छ। यहीबाट शेरपुंजा र पाइजा थरका मगर समुदाय नेपालका विभिन्न ठाउँमा फैलिएका हुन्। तस्वीर : रासस