बादलमा लुटपुटिएको माछापुच्छ्रे । पोखरा महानगरपालिका-१० अमरसिंह चौरबाट देखिएको माछापुच्छ्रेको दृश्य। लामो समयपछि हिमश्रृङखला खुलेका छन्। तस्वीरः रासस जीर्ण झोलुङ्गे पुल । बागलुङको गलकोट नगरपालिका-२, नरेठाँटीस्थित गौदी खोलामाथिको जीर्ण अवस्थामा रहेको झोलुङ्गे पुल। तस्बिरः रासस