ढिकीबाट धान कुट्दै । रुकुमपश्चिम आठबीसकोट नगरपालिका–१४ बाँकेमा काठबाट बनाइएको ढिकीबाट धान कुटेर चामल निकालिँदै । लकडाउनका कारण मिल जान नपाएपछि स्थानीयबासीले ढिकी प्रयोग गरेका छन्। तस्वीरः हेमन्त केसी/रासस
सडकमा ढुङ्गा बिछ्याउँदै । म्याग्दीको धवलागिरि गाउँपालिका–३ फलियागाउँ सडक स्तरोन्नतिका क्रममा ढुङ्गा बिछ्याउँदै स्थानीयवासी। तस्वीर: सन्तोष गौतम/रासस