चुच्चे ढुंगा चढ्न टिकट । टिकट काटेर काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका– ९ को पर्यटकीयस्थल देवीस्थान डाँडामा रहेको चुच्चे ढुंगा चढेर आनन्द लिँदै युवा। पछिल्लो समयमा सो ढुंगा चढ्न १० रुपैयाँको टिकट काट्नुपर्छ। तस्बिर :
विस्केट जात्राको तयारी । भक्तपुरमा प्रत्येक नयाँ वर्षमा मनाइने विस्केट जात्राको लागि भैरव रथको नयाँ पांग्रा बनाउँदै सिकर्मी।तस्बिर : नारायण महर्जन/सेतोपाटी