हिमपात पछि चौपाया । रुकुमको हिमाली भेगबाट दाङको घोराही जङ्गलमा चराउन ल्याइएका भेडा। हिमपात भएपछि चौपाया जनावरलाई दाङ झारिएको हो। तस्बिरः रीता लामा/रासस
मुक्तिनाथ मन्दिर । समुद्री सतहबाट तीन हजार ८०० मिटरको उचाइमा रहेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका –१ स्थित मुक्तिनाथ मन्दिरको छानामा र मन्दिर परिसरमा थुप्रिएको हिउँ। मुक्तिनाथ हिन्दू र बौद्ध धर्माव
परेवासँग खेल्दै । बसन्तपुर दरबार स्क्वायरमा परेवासँग खेल्दै बालबालिका। तस्बिरः नारायण महर्जन
पूजा गर्दै । काठमाडौंको बौद्धनाथ चैत्य परिसरमा पूजा गर्दै एक भिक्षु। तस्बिरः नारायण महर्जन