आजका तस्बिरहरू पुस २८
आजका तस्बिरहरू पुस २८
पानी लिन जाँदै ।  भक्तपुरको टौमडीमा जार बोकेर पानी लिन जाँदै एक स्थानीय। तस्बिरः नारायण महर्जन
आजका तस्बिरहरू पुस २८
आलु गोडमेल ।  आलु गोडमेल गर्दै पाल्पा, रामपुरका कृषक समूह। तरकारीखेतीबाट मनग्य आम्दानी हुन थालेपछि कृषक मिलिजुली तरकारी खेतीतर्फ आकर्षित भएका हुन्। तस्वीर: सुशीला रेग्मी/रासस
आजका तस्बिरहरू पुस २८
बन्दीपुरको बजार ।  तनहुँको पर्यटकीय नगरी बन्दीपुरको बजार। सन् २०१९ मा १ लाख २० हजार पर्यटकले बन्दीपुरको भ्रमण गरेका छन्। तस्वीर: कृष्ण न्यौपाने/रासस
आजका तस्बिरहरू पुस २८
कपाल काट्दै ।  टेकुस्थित महानगरीय प्रहरी परिसरमा कपाल काट्दै एक प्रहरी। तस्बिरः नारायण महर्जन
प्रतिक्रिया दिनुहोस्