मच्छेन्द्रनाथलाई सिंगार्दै । काठमाडौंको जनबहालमा रहेको सेतो मच्छेन्द्रनाथको मुर्तिलाई सिंगार्दै पूजारी। तस्बिरः नारायण महर्जन
चाकु बनाउँदै । टोखामा रहेको काशीलाल चाकु प्रडक्सनका मालिक बुद्ध श्रेष्ठ चाकु बनाउँदै। तस्बिरः नारायण महर्जन
पाहुनालाई फूलमाला । तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकमा आउने पाहुनालाई फूलमालाले स्वागतको तयारी गर्दै स्थानीय महिला । गाउँमा आउने पाहुनालाई फूलमालाले स्वागत गर्ने प्रचलन छ । तस्वीरः कृष्ण न्यौपाने/रासस
प्याराग्लाइडिङको दृश्य । पोखराको आकाशमा बिहीबार बिहान देखिएको प्याराग्लाइडिङको दृश्य । प्याराग्लाइडिङको अन्तर्राष्ट्रि छाता संस्था फेडरेशन एरोनेटिक इन्टरनेशनल ९एफएआई० ले आगामी फागुन ११ देखि १७ गतेसम्म प्याराग्लाइडिङ