फेवातालमा डुंगा । आन्तरिक तथा बाह्य पर्यटकलाई पोखराको फेवातालस्थित तालबाराही मन्दिर जान फेवातालमा राखिएको डुंगा। तस्वीरः राधिका कँडेल मुस्ताङको टुकुचे पिक । मुस्ताङको टुकुचे पिक (मानापाथी) हिमालको पृष्ठभूमिमा रहेको थासाङ्ग गाउँपालिका–१, टुकुचेमा रहेको स्याउबारी । तस्वीर: निरज थकाली न्यातापोल मन्दिरको पुनर्निर्माण । भक्तपुरमा रहेको न्यातापोल (पाँच तल्ले) मन्दिरको पुनर्निर्माण गर्दै कामदार। तस्बीरः नारायण महर्जन पत्रिका पढ्दै । बसन्तपुरको दरवार स्क्वायर परिसरमा घाममा बसेर पत्रिका पढ्दै एक महिला। तस्बिरः नारायण महर्जन