आहा कालिञ्चोक । दोलखाको पर्यटकीय गन्तव्य कालिञ्चोकको कुरी बजार क्षेत्रको साँझको दृष्य। कुरी बजार क्षेत्र पछिल्लो समय हिउँ खेल्ने पर्याटकहरूको गन्तव्य बन्दै गएको छ। तस्वीर: रासस
होर्डिङ बोर्ड हटाउँदै महानगर । सहरलाई कुरुप बनाउने गरी राखिएका होर्डिङ बोर्ड हटाउँदै काठमाडौं महानगरपालिकाका कर्मचारी। तस्बिर : नारायण महर्जन /सेतोपाटी