उपल्लो मुस्ताङ भ्रमण । उपल्लो मुस्ताङ भ्रमणमा घोडा चढेर जाँदै पर्यटक। सन् २०१९ जनवरीदेखि नोभेम्बरसम्मका ११ महिनामा तीन हजार ८६३ विदेशी पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेका छन्। तस्वीर: नीरज थकाली/रासस
सूर्यग्रहणको अवालोकन गर्दै । बिहीबार काठमाडौँको किर्तिपुरबाट खण्डग्रास सूर्यग्रहणको अवालोकन गर्दै सर्वसाधारण। तस्वीरः नारायण महर्जन
खण्डग्रास सूर्यग्रहण । काठमाडौँको किर्तिपुरबाट देखिएको विश्वविद्यालय सहित खण्डग्रास सूर्यग्रहण। तस्वीरः नारायण महर्जन .
निर्माणाधीन रानीपोखरी । निर्माणाधीन रानीपोखरीको लागि टुक्रिएका इटाको धुलो बनाउँदै कामदार। तस्बिरः नारायण महर्जन