मनाङका पक्की पुल । मनाङ ङिस्याङ गाउँपालिका मुङ्जीस्थित मर्स्याङ्दी नदीमाथि काठको पुलबाट गुड्दै गरेको बोलेरो जिप। मनाङका अधिकांश खोलामा पक्की पुल नहँुदा सवारी साधनहरु जोखिम मोलेर काठकै पुलबाट आवतजावत गर्ने गरेका रानीपोखरी पुनर्निर्माण । रानीपोखरी पुनर्निर्माणमा चाहिने सामान ओसार्दै कामदार। तस्बिरः नारायण महर्जन बागलुङको झरना । बागलुङको ताराखोला गाउँपालिका–१ स्थित गाईघाटको झरना। झरनामा आन्तरिक पर्यटक बढेका छन्। तस्वीर: रामबहादुर थापा सेल्फी खिच्दै । पर्यटकीय गन्तव्य चन्द्रागिरीमा सेल्फी खिच्दै आन्तरिक पर्यटक। तस्बिरः नारायण महर्जन बैंकिङ प्रदर्शनी । बैंकिङ, बिमा र पूजीबजारको दुईदिने प्रदर्शनीमा आइतबार जानकारी लिँदै सहभागी। तस्विरः नारायण महर्जन