सडकमा माछा लिएर बेच्न बसेका धादिङका स्थानीय । पृथ्वी राजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका र धादिङको बेनीघाट मौवाखोला नजिकैको सडकमा माछा लिएर बेच्न बसेका धादिङका स्थानीय। सडकमा आवतजावत गर्ने सवारीसाधनका यात्रुलाई १८ वर्षदेखि
मुदी गाउँ । म्याग्दीको धौलागिरी गाउँपालिका ४ मा पर्ने मुदी गाउँ। मगर समुदायको बसोबासमा बाहुल्य रहेको यस गाउँमा अझैसम्म पनि मोटरबाटो पुगेको छैन। यहाँका सबै घर ढुंगाले छाएका छन् । तस्वीर : ध्रवसागर शर्मा
विषादी छर्दै । पर्साको पोखरिया नगरपालिकाको गर्दौटमा आइतबार खेतमा लगाएको धानको बोटमा विषादी छर्दै किसान । पर्सामा लगाइएको अगहनी धानको ८० प्रतिशत धानको बोटमा सिथब्लाइट रोग लागेपछि किसान चिन्तित भएका छन। तस्व
क्रिकेट खेल्दै । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खाली चउरमा क्रिकेट खेल्दै बालकहरू। तस्बिरः नारायण महर्जन
आहारा दिँदै । काठमाडौंको बसन्तपुर परिसरमा परेवालाई आहारा दिँदै एक वृद्ध। तस्बिरः नारायण महर्जन