जोखिम मोलेर यात्रा गर्दै तीर्थयात्री । बेनी–जोमसोम सडकखण्डको म्याग्दी र मुस्ताङको सीमाना पर्ने काभ्रेभीरमा गएको पहिरोले क्षति पुर्याएको सडकबाटै जोखिम मोलेर यात्रा गर्दै मुक्तिनाथ जान हिँडेका तीर्थयात्री। पहिरोका कारण असार २७ गते
बाँध बाँध्ने स्थानीय किसान । तुलसीपुरको ग्वारखोलामा परम्परागत तरिकाले स्याउला र ढुंगाले बाँध बाँध्दै स्थानीय किसान। खोलाजन्य वस्तुको दोहनले खोला गहिरो हुँदा कुलोमा पानी डोर्याउन समस्या हुने गरेको किसानको गुनासो छ। तस्व