माछा मार्दै । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ स्थित शितलपुर नजिकै बबई नदीमा धमिलो पानीमा माछा मार्दै स्थानीय चौधरी बालबालिका र महिला। तस्वीर : नारायण खड्का/सेतोपाटी ।
जोखिमपूर्ण यात्रा । संखुवासभाको सिलिचुङ गाउँपालिकामा रहेको संखुवा खोलाको झोलुंगे पुलबाट मोटरसाइकलमा सवार स्थानीय। सदरमुकाम खाँदबारी र सिलिचुङ गाउँपालिका जोड्ने कच्ची सडक भए पनि अरुण नदी र संखुवाखोलामा पक्की पुल
गन्तव्यतिर जाँदै । काभ्रेको बनेपा पुलबजारमा सोमबार साँझ पानी परेपछि छाता ओढेर गन्तव्यतिर जाँदै पैदलयात्री। तस्बिरः नारायण महर्जन
चंगा उडाउँदै । बल्खुस्थित सडक छेउमा चंगा उडाउँदै बालकहरू। तस्बिरः नारायण महर्जन