योग दिवस । पाँचौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा कीर्तिपुर योगा साइन्सद्धारा शुक्रबार आयोजना गरिएको दैनिक योग शिविरमा योग गर्दे एक महिला। तस्बिरः नारायण महर्जन
रङ्ग लगाउदै । काठमाडौंको कोटेश्वरमा बाटो छोउमा रङ्ग लगाउदै कामदारहरु। तस्बिरः नारायण महर्जन
बसेर योगाभ्यास । शुक्रबार राष्ट्रिसभा गृहमा बसेर योगाभ्यास गर्दै सर्वसाधारण। जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाइन्छ। तस्बिरः नारायण महर्जन