चुल्होले ल्याएको खुसी । सुधारिएको आधुनिक चुल्हो बनाउने तालिम लिएपछि आफैंले बनाएको चुल्होसँग दंग बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँकी हिरा पुन मगर। तस्वीर : रासस
राज गद्दी । वर्षको एक दिन (जेष्ठ पूर्णिमाको दिन) पाटन दरबार स्क्वायर परिसरमा सर्वसाधारणका लागि राखिने राजा सिद्धिनरसिंह मल्लको राज गद्दीमा पूजा गर्दै एक भक्तजन। तस्बिरः नारायण महर्जन
त्रिवि सेवा आयोगको मूल गेटमा तालाबन्दी । त्रिवि सेवा आयोगको मूल गेटमा त्रिवि सेवा आयोग खारेज गर, अवैधानिक रूपमा प्रकाशित गरिको नतिजा खारेज गर भन्दै आज २९ औं दिनमा तालाबन्दी गर्दै अखिल क्रान्तिकारी। तस्बिरः नारायण महर्जन