हात मिलाउँदै भट्टराई र यादव । तत्कालीन नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम मिलेर बनेको नयाँ दल समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता गरेपछि बाबुराम भट्टराई र उपेन्द्र यादव। तस्बिर : नारायण महर्जन/सेतोपाटी
विरोध र्याली । गुठी विधेयकविरूद्ध पाटन, मंगलबजारमा बिहीबार आयोजित प्रदर्शनमा स्थानीय। तस्बिर: निशा भण्डारी/सेतोपाटी