आजका तस्बिरहरू २३
आजका तस्बिरहरू २३
माला मोह ।  काठमाडौंको भृकुटीमण्डपमा जारी ‘३० औं राष्ट्रिय लघु घरेलु तथा साना औद्योगिक प्रदर्शनी–२०७६’ मा राखिएका माला अवलोकन गर्दै एक युवती । तस्बिर : निशा भण्डारी/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्