ढुंगाबाट बनेको बुद्धको मूर्ति । हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथमा राखिएको ढुंगाबाट बनेको नेपालकै सबभन्दा ठूलो बुद्धको मूर्ति। करिब ३५ फिट अग्लो मूर्ति पर्यटकको आकर्षण बन्ने गरेको छ। तस्वीर : रासस
दियो बाल्दै । नेपालको सबैभन्दा लामो रथ जात्रा रातो मच्छिन्द्रनाथको रथ अगाडि दियो बाल्दै एक भक्तजन। आउँदो जेठ २३ गते रथ ललितपुरको जाउलाखेलबाट तानिनेछ। चार दिन पछि भोटो देखाएर यो वर्षको मच्छिन्द्रनाथको रथ या
रोयल इनफिल्ड ‘क्लासीक ३५० सिसी गनमेटल ग्रे’ । रोयल इनफिल्ड ‘क्लासिक ३५० सीसी गनमेटल ग्रे’ सार्वजनिक गर्दै विवेक अटोमोबाइल्सका प्रमुख विवेक दुगड। सो मोटरसाइकलको मूल्य ५ लाख १५ हजार रहेको छ। तस्बिर : नारायण महर्जन