Setopati साहित्यपाटी
Subscribe Setopati
मंगलबार, असार १७, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

कुलमान किन ?

ज्ञान बहादुर लामा

ज्ञान बहादुर लामा "दोङ"

कुलमान घिसिङ। फाइल फोटो
कुलमान घिसिङ। फाइल फोटो

कविता

होइन भगवान कुलमान हेर

मानव नै हो उहाँ पनि ।

अन्धकार बाट मुक्ति दिलायो

तर चमत्कारी भगवानै बनी ॥

 

प्रकाश दिए चौबिसै घण्टा हेर

चकित पारे जनतालाई पनि ।

मान्न थाले जनताहरूले तब

ठानी कुलमान भगवान सरी ॥

 

आए होला कति भ्रष्टहरू हेर

फकाउन मिलेर खाऊँ भनि ।

सम्झाए होला दुष्टहरूलाई

नचुस देशको रगत भनि ॥

 

होइन भगवान कुलमान हेर

मानव नै हो उहाँ पनि...

 

संस्थान रहेछ डुब्नै आँटेको

ऋणै ऋणको समुन्द्र बनि ।

लगायो किनार चारै वर्षमा हेर

उहाँले त्यो संस्थानलाई पनि ॥

 

पीडित थियौं जनताहरू यहाँ

लोडसेडिङ हट्छ कहिले भनि।

बाँडे सबलाई उज्यालो हेर

बटुल्दै ममताको ताली पनि ॥

 

होइन भगवान कुलमान हेर

मानव नै हो उहाँ पनि...

 

खटेर उहाँले रातदिन हेर

देश नै झिलिमिली बनायो।

डटेर उहाँले चारै वर्षमा हेर

जनतालाई मोहित बनायो ॥

 

कोटीकोटी धन्यवाद उहाँलाई

गर्नु भयो धेरै दुःख र सामान।

छ जनताहरूको दिने चाहना

दोस्रो कार्यकालको शुभकामना॥

 

होइन भगवान कुलमान हेर

मानव नै हो उहाँ पनि ।

अन्धकार बाट मुक्ति दिलायो

तर चमत्कारी भगवानै बनि ॥

प्रकाशित मिति: शनिबार, भदौ २०, २०७७  १७:४९
सिफारिस
केयुको शिक्षा संकाय कायापलट गरिदिने प्राध्यापक
केयुको शिक्षा संकाय कायापलट गरिदिने प्राध्यापक
थोरै लगानीमा धेरैको मन जितेको आन्टीको चिकेन पकौडा
थोरै लगानीमा धेरैको मन जितेको आन्टीको चिकेन पकौडा
गृहमन्त्री लेखकलाई प्रश्न– नेपालीको बोली र गालीको सीमा के हो?
गृहमन्त्री लेखकलाई प्रश्न– नेपालीको बोली र गालीको सीमा के हो?
शिक्षक महासंघको दबाबमा कांग्रेसले रोक्यो पारित हुनै लागेको विद्यालय शिक्षा विधेयक
शिक्षक महासंघको दबाबमा कांग्रेसले रोक्यो पारित हुनै लागेको विद्यालय शिक्षा विधेयक
'चाहेर पनि कर्जा तिर्न नसकेका ऋणीलाई बैंकले जोगाउनुपर्छ'
'चाहेर पनि कर्जा तिर्न नसकेका ऋणीलाई बैंकले जोगाउनुपर्छ'
सार्वजनिक संस्थानमा यो वर्ष थपियो सवा १५ अर्ब लगानी, यी संस्थानलाई दिइयो ऋण
सार्वजनिक संस्थानमा यो वर्ष थपियो सवा १५ अर्ब लगानी, यी संस्थानलाई दिइयो ऋण
चीनले दुर्लभ खनिज पदार्थको हतियार चलाएर कसरी झुकायो ट्रम्पलाई?
चीनले दुर्लभ खनिज पदार्थको हतियार चलाएर कसरी झुकायो ट्रम्पलाई?
हिमालको कथा सुनाउने २४ वर्षीया टासी ल्हाजोम
हिमालको कथा सुनाउने २४ वर्षीया टासी ल्हाजोम
डेनमार्कमा 'दिमैचा' ब्रान्डको लुगा बेच्दै, बैंकमा जागिर गर्दै मनिषा
डेनमार्कमा 'दिमैचा' ब्रान्डको लुगा बेच्दै, बैंकमा जागिर गर्दै मनिषा
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

समाजसेवी!
म के चाहन्छु?
'मानस'बाट मानसी बनेको यात्रा!
उसले निर्माण गरेका ती सुन्दर सहरहरू...
स्मृतिले बिहे गरिछे यार!
अभिषाको पुनर्जन्म!

विचार

विजयमणि पौडेल
केयुको शिक्षा संकाय कायापलट गरिदिने प्राध्यापक विजयमणि पौडेल
अमित ढकाल
गृहमन्त्री लेखकलाई प्रश्न– नेपालीको बोली र गालीको सीमा के हो? अमित ढकाल
तुलानारायण साह
यदुकुहामा उनको घर प्रहरीले घेरे, प्रहरीलाई गाउँलेले तुलानारायण साह
गोकर्णप्रसाद उपाध्याय
जब छोराका तीखा शब्दवाण बुबाको मुटुमा गाडिन्छन्! गोकर्णप्रसाद उपाध्याय

ब्लग

विमल घर्ती
५०० दिनपछि छोरीसँग पुनर्मिलनको अँगालो! विमल घर्ती
रुपक दाहाल
जिन्दगीको ४ जिपिए! रुपक दाहाल
क्षितिज पोखरेल
के तपाईं अब नेपाल नफर्किने? क्षितिज पोखरेल
डा. विकास पौडेल
एसएलसीमा फेल भएको म कसरी डाक्टर भएँ? डा. विकास पौडेल

साहित्यपाटी

राजेन्द्र कार्की
समाजसेवी! राजेन्द्र कार्की
युवराज आचार्य
म के चाहन्छु? युवराज आचार्य
सरिष्मा रिमाल
'मानस'बाट मानसी बनेको यात्रा! सरिष्मा रिमाल
ध्रुव गौतम
उसले निर्माण गरेका ती सुन्दर सहरहरू... ध्रुव गौतम

केटाकेटीका कुरा

दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल
अर्थमा पाण्डे
आमा! अर्थमा पाण्डे
समाज पाण्डे
मेरो गाउँको सुन्दर घर! समाज पाण्डे

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP