Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
बिहीबार, फागुन २८, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

पापी सहर

Nmb
Nmb
सुजन निरौला

सुजन निरौला

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1
Premier

Premier

Ncell

Ncell

कविता

कसैको पाइला पछ्याउँदै
केही नहुँदा अब त केही हुन्छ कि भन्दै
तँ सम्म आइपुगेको थिएँ म पनि
जीवन जिउने आधार खोज्दै
समृद्धि को सपना बुन्दै
तर तँ त पापी रहेछस सहर
तँ सारै जाली रहेछस
तैले विश्वास निल्दो रहेछस
नाता भुल्दो रहेछस
सहज हुन्जेल मात्रै आफ्नो भन्दो रहेछस
असहज भएपछि चिन्दैन रहेछस
आशा देखाएर राखिस दुई चार दिन
गोजी खाली भएपछि धकेल्दो रहेछस
तँ सारै पापी रहेछस सहर
तँ सारै जाली रहेछस ।।।

हुन त मेरो एक भोट तँ लाई काम दिएन
म सँगको नाता तँ लाई आफ्नाे भएन
तेरो र मेरो देश एउटै हो तँ लाई थाहै भएन
अझ भनौं म सँग तेरो कुनै नातै रहेन
तर, तँ सहर हुन लाई
मेरो परिश्रमको पनि त देन थियो
तँ लाई सिँगार्न मेरा हत्केलामा चिरा अनि
तेरो खाल्डो पुर्न पैतालामा डोब थियो
म जस्ताको पसिनाले भिजेर भएको सहर तँ
मलाई नै आज नचिन्ने भइछस
संकट मा आफ्नो भन्न नजान्दो रहेछस
अभावमा मानो भर्न नसक्दो रहेछस
तँ मात्रै बोक्रो रहेछस सहर
तँ भित्र खोक्रो रहेछस
म आफैं भरिँदा आफ्नो भन्दो रहेछस
खाली हुँदा तँ झन खाली हुँदो रहेछस
तँ सारै पापी रहेछस सहर
तँ सारै जाली रहेछस !!!

हुन त तँ माथि विश्वास गर्नु मेरै भ्रम हो
पटक पटक भरोसा गर्नु मेरै गल्ती हो
न दसैं मा पाँच दिन पाल्न सक्या थिस
न ओछ्यान पर्दा तातो पानी खुवाउन सक्या थिस
तर पनि मैले अफ्नो ठानी रहेँ
जति धकेले पनि फर्किरहेँ
तर अब कुनै नाता सम्झेर म फर्कन्नँ
म र मेरो गाउँ नहुँदा
तँ कसरी सहर रहन्छस र, तेरो को हुन्छ
त्यो नबुझाइ फर्कन्नँ
संरचनाको सहर तँ लाई संस्कार नसिकाइ फर्कन्नँ
भरी गोजी को नाता मात्रै जान्ने तँ लाई
मानवताको नाता नबुझाइ फर्कन्नँ
किनकी त सारै स्वार्थी रहेछस सहर
त सारै मतलबी रहेछस
केही हुँदा मात्रै आफ्नो भन्दो रहेछस
केही नहुँदा जबर्जस्त धकेल्दो रहेछस
त सारै पापी रहेछस सहर
त सारै जाली रहेछस !!!

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०७७  १५:२३
सिफारिस
४९ स्थानमा एमालेको जमानत जफत, ४२ स्थानमा चौथो
४९ स्थानमा एमालेको जमानत जफत, ४२ स्थानमा चौथो
फेवातालदेखि अन्नपूर्णसम्मका आवाज बोकेर संसदीय यात्रामा बिना
फेवातालदेखि अन्नपूर्णसम्मका आवाज बोकेर संसदीय यात्रामा बिना
बेलायत र जापान जान नमिलेपछि हानिए अमेरिका, चलाउँछन् १४० वटा ग्यास स्टेसन
बेलायत र जापान जान नमिलेपछि हानिए अमेरिका, चलाउँछन् १४० वटा ग्यास स्टेसन
पाँच दिनदेखि खोजिरहेको छोरालाई अस्पतालको शवगृहमा देखेपछि
पाँच दिनदेखि खोजिरहेको छोरालाई अस्पतालको शवगृहमा देखेपछि
'छोराको अनुहार सम्झेर रूँदै रास्वपामा भोट हालेको छु, खेर नजाओस्'
'छोराको अनुहार सम्झेर रूँदै रास्वपामा भोट हालेको छु, खेर नजाओस्'
'सशक्त विपक्षी बन्ने' तयारीमा छन् २९ वर्षीय सांसद आरेन राई, भन्छन्– माटोको पक्षमा उभिन्छु
'सशक्त विपक्षी बन्ने' तयारीमा छन् २९ वर्षीय सांसद आरेन राई, भन्छन्– माटोको पक्षमा उभिन्छु
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

साहित्यपाटी

सुब्बा साहेबकी प्रेमिका!
तिमी हारेका होइनौ!
लोकप्रियता!
डोजोभित्रको अन्तिम घण्टी!
खोज्दै...
ढुंगाले हानेको देवदारु!
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP