Ncell
Setopati
x
Ing
Setopati
x
Ing
Nic asia bank
Nic asia bank
Setopati साहित्यपाटी
Subscribe Setopati
बिहीबार, माघ ८, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

सत्य

Nmb
Nmb
असिम खनाल

असिम खनाल

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

एक साँझ
म बसिरहेथेँ।

कुन समय
कुन मिति
पत्तै नपाइ,
कुन स्थान
कुन अवस्था
ख्यालै नगरी।

बस्दा बस्दै
म को हुँ ? बिर्सिएछु
के हुँ ? सोचिनछु।

जे भैरहेथ्यो
आफैं भैरहेथ्यो
मैले कुनै बलजफ्ती गरिनँ
म खुला रहेँ, आफूलाई रोकिनँ ।

मैले स्वासलाई हेरेँ
स्वास आइरहेथ्यो
गइरहेथ्यो...
ढुकढुकी आइरहेथ्यो
गइरहेथ्यो...
विचार आइरहेथ्यो
गइरहेथ्यो...

मैले पानीको मुहान हेरेँ
जमिन मुनिबाट
भुर्लुक्क भुर्लुक्क
पानी आफैं उम्रिँदैथ्यो।

मैले हावालाई महशुस गरेँ
हावा आफैं चलिरहेथ्यो।
आकाश आकाशमै थ्यो
घाम जुन र ताराहरू
आफैं उदाउँथे, अस्ताउँथे।

Laxmi bank
Laxmi bank

युगौंदेखि यही रीत चलिरहेको रहेछ
जल, वायु, आकाश, पृथ्वी, तेज सँगसँगै
म पनि युगौंदेखि त्यहीँ रहेछु
आफ–से–आफ प्रकट भएजसरी।

अनि मैले विचारेँ
सायद “सत्य” यही हुनुपर्छ
जो आफैं प्रकट भएको होस्
आफ–से–आफ
स्वास आफैं प्रकट भएजस्तै
ढुकढुकी, प्रेम,जीवन...

Ncell
Ncell

अस्तित्व आफैं प्रकट भएजस्तै।

प्रकाशित मिति: शनिबार, कात्तिक २३, २०७६  १६:४१
सिफारिस
डोजर लाउने मान्छे आए भनेर डराएका छन्- ओली
डोजर लाउने मान्छे आए भनेर डराएका छन्- ओली
'जनतालाई सुरक्षा दिन ऊ प्रहरी भएको थियो, भिडले कुटी कुटी मार्‍यो'
'जनतालाई सुरक्षा दिन ऊ प्रहरी भएको थियो, भिडले कुटी कुटी मार्‍यो'
२० वर्षदेखि चलिरहेको, १ हजार भाग पुगेर रेकर्ड बनाउन लागेको सिरियलको कथा
२० वर्षदेखि चलिरहेको, १ हजार भाग पुगेर रेकर्ड बनाउन लागेको सिरियलको कथा
दुई पदका लागि स्याङ्जामा २८ जना चुनावी मैदानमा
दुई पदका लागि स्याङ्जामा २८ जना चुनावी मैदानमा
बाँकेका ३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी
बाँकेका ३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी
के अहिले सेयर बजार राजनीतिक कारणले बढेको हो?
के अहिले सेयर बजार राजनीतिक कारणले बढेको हो?
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

एक पाठक!
प्रश्न गर!
बा, दाइ र बदलिँदो कुरुक्षेत्र!
काइँलीका दुःख!
दोषको उत्तराधिकार!
भिरमा झुन्डिएको सत्य!
ime money transfer
ime money transfer
Himalayan bank
Himalayan bank

विचार

रमेश अधिकारी
अमेरिका, स्विट्जरल्यान्डलाई नचाहिएको आचार संहिता नेपाललाई किन? रमेश अधिकारी
नारायण वाग्ले
प्रधानमन्त्रीको उम्मेदवार तोकौं भन्दा महामन्त्रीहरूलाई निस्कासन गर्ने पार्टी! नारायण वाग्ले
चेतनाथ आचार्य
के अमेरिका चीनलाई विश्व नेता बनाउँदैछ? चेतनाथ आचार्य
डा. निर्मल कँडेल
नेपालमा हामी बहस गर्दैनौं, अपमान गर्छौं! डा. निर्मल कँडेल
garima bikash bank
garima bikash bank

ब्लग

डा. हिमाल खनाल
युरिक एसिड: स्वास्थ्य समस्या मात्र कि शरीरको सुरक्षा कवच पनि? डा. हिमाल खनाल
National life inner
National life inner
सुरेन्द्र राज जोशी
अस्तित्वको संकटमा हिमाली भिर मौरी! सुरेन्द्र राज जोशी
खेम गैह्रे
बदलिएको दाइजो प्रथा- एक दिनको इज्जत! खेम गैह्रे
अर्जुन मोहन भट्टराई
बच्चालाई भ्याकेसन त रमाउन दिएको हो नि? अर्जुन मोहन भट्टराई

साहित्यपाटी

रणभीम
एक पाठक! रणभीम
Hardik
Hardik
सुजित चौधरी
प्रश्न गर! सुजित चौधरी
side bar 17- shivam inner
side bar 17- shivam inner
ध्रुवचन्द्र दवाडी 'मनस्वी'
बा, दाइ र बदलिँदो कुरुक्षेत्र! ध्रुवचन्द्र दवाडी 'मनस्वी'
रोशन पन्त
काइँलीका दुःख! रोशन पन्त

केटाकेटीका कुरा

यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत
शुभानी ढुंगेल
जापानको रहस्यमय यात्रा! शुभानी ढुंगेल
प्रस्ताव घिमिरे
वातावरण जोगाऔँ! प्रस्ताव घिमिरे
अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP