Ncell
Setopati
x
Honda
Setopati
x
Honda
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
शुक्रबार, फागुन १५, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Royal
Royal

दशैं आयो

Nmb
Nmb
सुधन सुवेदी

सुधन सुवेदी

tweetsudhan
gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

दशैं आयो

सँगै आए एक चिम्टी खुसी, एक पित्को उल्लास र भकारी भरीका सपना

घरको छाना छाउने

आङभरी परिवारजनको नयाँ लुगा

शरीरमा स्फूर्ती

चाउरिएको अनुहारमा खुसीको मल्हम

अनुहारमा चमक

Premier
Laxmi bank
Premier
Laxmi bank

हर घरका सपना पनि देश कै स्थितिसँग मिलेछन्

म पनि नेता, मन्त्री भएछु

Ncell
Ncell

आश बाँडेको छु

आज हिलोमा हिँड, भोलि रेलमा हुँइक

खाल्डासँग दोस्ती गहिरो आज गर, भोलि चिल्ला सडकले स्वागत गर्नेछ

आज फोक्सोमा नअट्ने प्रदुषणसँग जोरी खोज, भोलि स्वच्छ हावा अरुलाई बेच

हो भोलि रंगीन छ, आज अनकन्टार

आज हावी छ र त भोलिलाई दूर हुत्याएको छ

म छु, भाषा उही छ

भोलि रंगीन जामा हुन्छ आज रुमाल

घरको छानो पक्कै छाइन्छ भोलि, आज घामपानीलाई छाता

सरकार गलत छैन

ऊ पनि म जस्तै टारिरहेछ कामलाई कुराले

मसँग गर्ने ह्याउ छैन

हाम्रा हालत उही छन्, हविगत उही

आऊ सरकार दोस्ती गरम्

दशै मनाऔं

प्रकाशित मिति: बिहीबार, असोज २५, २०७५  ०८:०६
सिफारिस
न्यायालय सुधार्न निर्देशिका ल्याउने मन्त्रीसँग बहस
न्यायालय सुधार्न निर्देशिका ल्याउने मन्त्रीसँग बहस
राष्ट्रिय लिग : १० खेलाडीमा सीमित एनआरटीसँग बराबरीमा रोकिए पनि प्लानिङ शीर्ष स्थानमा
राष्ट्रिय लिग : १० खेलाडीमा सीमित एनआरटीसँग बराबरीमा रोकिए पनि प्लानिङ शीर्ष स्थानमा
घोषणापत्र साँच्चिकै लागू भयो भने के हुन्छ?
घोषणापत्र साँच्चिकै लागू भयो भने के हुन्छ?
धागो उद्योगमा काम गर्थिन्, अहिले चलाउँछिन् कोरियामा रेस्टुरेन्ट
धागो उद्योगमा काम गर्थिन्, अहिले चलाउँछिन् कोरियामा रेस्टुरेन्ट
सिके राउतको निर्वाचन क्षेत्रमा राजनीतिक उलटफेर, रास्वपा धेरै अगाडि
सिके राउतको निर्वाचन क्षेत्रमा राजनीतिक उलटफेर, रास्वपा धेरै अगाडि
धनुषा–३ मा बालेन उम्मेदवार छैनन्, चर्चा भने उनकै छ
धनुषा–३ मा बालेन उम्मेदवार छैनन्, चर्चा भने उनकै छ
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

डाँडागाउँमा आज...
चिहानबाट बौरिँदा...
भैगो डिग्री पढ्दिनँ सरकार!
तिमी गयौ भने...
असंयत नेतृत्व!
भो बा मलाई राजनीति गर्नु छैन!
ime money transfer
ime money transfer

विचार

 शिवजी श्रेष्ठ
प्रहरीलाई ब्रिफिङ मात्र दिने कि, स्रोतसाधन पनि दिने?  शिवजी श्रेष्ठ
नारायण वाग्ले
प्रश्न बालेनलाई होइन, हामी आफैलाई गर्ने हो! नारायण वाग्ले
मञ्जित ढकाल
निर्वाचन घोषणापत्रमा जलवायु परिवर्तन मञ्जित ढकाल
चेतनाथ आचार्य
विश्वलाई चकित बनाउने चिनियाँ अर्थतन्त्र! चेतनाथ आचार्य
garima bikash bank
garima bikash bank

ब्लग

पवित्रा घिमिरे
के महिलाहरू घरमा बस्दैमा आत्मनिर्भर हुँदैनन् त? पवित्रा घिमिरे
National life inner
National life inner
दाताराम कार्की
सुरक्षाकर्मीप्रतिको नागरिक दृष्टिकोण! दाताराम कार्की
गौतम श्रेष्ठ
गैंडा त हात्तीसँग डराउँदो रहेछ! गौतम श्रेष्ठ
डा. हिमाल खनाल
युरिक एसिड: स्वास्थ्य समस्या मात्र कि शरीरको सुरक्षा कवच पनि? डा. हिमाल खनाल
mukti
mukti

साहित्यपाटी

नरेन्द्रनाथ भट्टराई
समय आगो हो! नरेन्द्रनाथ भट्टराई
Hardik
Hardik
युवराज आचार्य
म सोच्छु! युवराज आचार्य
side bar 17- shivam inner
side bar 17- shivam inner
ढाकामोहन बराल
फरक तर उस्तै उस्तै! ढाकामोहन बराल
मोहन थापा
'यो सहरले मान्छे खाँदोरहेछ!' मोहन थापा

केटाकेटीका कुरा

संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत
शुभानी ढुंगेल
जापानको रहस्यमय यात्रा! शुभानी ढुंगेल
प्रस्ताव घिमिरे
वातावरण जोगाऔँ! प्रस्ताव घिमिरे

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP