कोका–कोलाले ५औं ‘कोका–कोला मोःमोः’उत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ।
यस वर्ष कोकाकोलाले मोःमोःउत्सव विभिन्न परिकारका नेपाली खानाहरुको उत्सव मनाउने भएको छ। यो अभियानको ट्यागलाइन ‘खाना जे होला स्वाद बढाउन कोका–कोला’ रहेको छ।
अभिनेत्री साम्रागी शाह, अलिशा राई र गायिका केन्जल श्रेष्ठ, जेय अथर र आइजेन लगायत टिभीसीमा रहेका छन्।
टिभीसीले कोक उपभोक्ताहरुलाई खाना खाने समयमा उनीहरुको साथीहरु र परिवारसँग जोड्ने प्रयास गरेको छ।