भारतीय कम्पनी सियाराम समुहको ओक्सेम्बर्ग ब्राण्डको आउटलेट काठमाडौंको सिभिल मलमा पनि खुलेको छ।
यहाँ औपचारिक, अनौपचारिक, पार्टी वेयर तथा विभिन्न प्रकारका एसोरेरिज जिन्स पनि उपलब्ध हुने कम्पनीले बताएको छ।
यसको आउटलेट ललितपुरको कुमारीपाटी, लाबिम मलतथा विराटनगर गरेर अन्य तीन स्थानमा खुलिसकेका छन्।