गोल्छा ग्रुपको भगिनी संस्था हिम इलेकट्रोनिक्स प्रालिले दशैं, तिहार र छठको अवसर पारेर आयोजना गरेको ‘अजबको गज्जब’ योजना सम्पन्न भएको छ।
कम्पनीले सोचेको भन्दा बढी सामान विक्री भएको बताएको छ।
ग्राहकहरुले हिमस्टारका टिभी, रेफ्रिजेरेटर, डिप फ्रिज तथा ए.सी.लगायतको खरिदमा हिमस्टारका ड्राइआइरन, स्टिम आइरन ,ब्लेन्डर, मिक्स्चर, ग्राइन्दर तथा ३ वर्ष वारेन्टीसहित निशुल्क एसी जडान प्राप्त गरेका छन्।