शिवम् सिमेन्टसले आफ्ना शेयरधनीलाई १५ प्रतिशत (६९ करोड ४७ लाख ३८ हजार रुपैयाँका दरले हुनआउने)लाभाँश बितरण गर्ने भएको छ।
उक्त शेयर निश्कासन गरेको २ महिना भित्रै बाँडफाँड गर्ने तयारी रहेको कम्पनीले जनाएको छ। शिवम् सिमेन्टसको तेश्रो साधारण सभाले यस्तो निर्णय गरेको हो।