जगदम्बा स्टिल्स्ले इन्जिनियरिङ अन्र्तगत कलेज टप गर्ने रुकेश गुसाईँलाई ५१ हजार रुपैयाँको चेक प्रदान गरेको छ।
गुसाईँ थापाथली क्यापसका विद्यार्थी हुन। पुरस्कार समारोहमा डा. सुधा त्रिपाठीे, क्याम्पस प्रमुख ईन्जिनियर जनार्दन भट्ट, शंकर गु्रपका प्रमुख कार्यकारी अधिकृत ईन्जिनियर आनन्द नेपाल, सिनियर ब्राण्ड म्यानेजर निरजमान बानियाको उपस्थिति थियो।
जगदम्बा स्टिल्स् शंकर गु्रप अन्र्तगतको भगिनी संस्था हो