‘अम ट्रेड’को डिलर मिट संम्पन्न भएको छ ।
कार्यक्रममा देशभरिका १२० बढी डिलरको सहभागिता रहेको कम्पनीले जनाएको छ।कार्यक्रममा पाँच फरक बिधामा १४ डिलरलाई अवार्ड प्रदान गरियो।
साथै उपस्थिति मध्येबाट लक्कि ड्र मार्फत भाग्यशालि विजेतालाई सोलर इन्र्भटर प्रदान गरीएको छ।
‘अम ट्रेड’ लुमिनस इन्र्भटर र सोलर ब्याट्रिको आधिकारीक वितरक हो।