विश्वको तेस्रो ठूलो टेलिभिजन ब्रान्ड ‘लिडिङ कन्ज्युमर इलेक्ट्रोनिक्स’ कम्पनी ‘टिसिएल’ विभिन्न अन्तर्राष्ट्रिय पुरस्कार द्वारा सम्मानित भएको छ।
लस भेगस(Lasvegas) मा आयोजना गरिएको कन्ज्युमर इलेक्टोनिक्स सार्पमा एटके टिभी गुड अर्वाड अफ दि इयर, गुड सिइ ब्रान्च टप ५०, ग्लोबल स्मार्ट कनेक्टेड डिभाइस टप १५, ग्लोबल फोन ब्रान्ड टप १५, ग्लोबल सेकुरेटी स्मार्ट फोन इनोभेसन अर्वाडबाट सम्मानित भएको कम्पनीले जनाएको छ।
टिसिएलका टिभी नेपालमा पनि लोकप्रिय छन ।