सिल्क ट्रान्सपोर्टेशनले ३० वटा आईसर कन्टेनर संचालनमा ल्याइएका छन् ।
उक्त कन्टेनर आइएसओ सर्टिफाईड छन्। साथै जसमा राम्रो बडि विल्ड, माईलेज, हुक सिस्टम, सिल्पर क्याबिन आदी भएकाले आइसर चालक र व्यापारीलाई फाइदाजनक हुने सिल्क ट्रान्सपोर्टेशनका संचालक रमेश शेर्पाले दावी गरे।
चाँडै थप ७० कन्टेनर केरुङ्ग नाकाले सामान ढुवानी गर्ने उनको भनाइ छ।