भूकम्पको कारणले क्षति भएको विपी राजमार्गको मर्मतमा जापान सरकारले सहयोग गर्ने भएको छ। जापान सरकारकै सहयोगमा निर्माण भएको उक्त सडकको मर्मत गर्न पनि सहयोग दिने भएको छ।
उक्त राजमार्गको सिन्धुली खण्डमा भूकम्पको कारणले चर्किने तथा भासिने समस्या भएकोले त्यसको दिगो समाधान गर्न सकड पूर्नस्थापना परियोजनाका लागि नेपाली रुपैयाँ १० अर्ब सहयोग गर्ने भएको छ।
सहयोग सम्बन्धी हस्ताक्षर हुन भने बाँकी रहेको छ।
जापान सरकारले बनाएको बीपी राजमार्गमा २०७१ सालदेखि संचालनमा आएको थियो।