सोनीको नयाँ क्यामरा


सोनीले नयाँ क्यामरा बजारमा ल्याएको छ।

साइबर सट आर एक्स टेन सिरिज विस्तार गर्दै उसले आरएक्स टेन आइभी क्यामरा बजारमा ल्याएको हो ।

सो क्यामराको मूल्य २ लाख ६ हजारभन्दा माथि छ । कम्पनीले सबैभन्दा छिटो शुन्य दशमलव जिरो थ्रि हाइ स्पीड अटो फोकसमा यसले फोटो खिच्ने दाबी गरेको छ।

यसले फोरके फिल्मसमेत छायाँकन गर्न सकिने बताइएको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.