जिओनीद्वारा सिंगापुरको लागि ४ लक्की विजेताको घोषणा


‘जिओनी उत्सव खुसियाली सिंगापुर यसपाली’” योजना अन्तर्गत जियोनीले चारजना विजेता घोषणा गरेको छ।

विजेताहरूले ५ दिन ४ रातको सिंगापुर ट्रिप पाउने छन्। अझै १६ जना विजेताको घोषणा हुन बाँकी रहेको जियोनीले जानकारी दिएको छ।

योजना अनुसार प्रत्येक जियोनी मोबाइल सेट खरीद गर्ने ग्राहकले एउटा स्क्रयाच कार्ड प्राप्त गर्नेछन् । यस स्क्रयाच कार्डमार्फत जिओनीका एक्सक्लुसिभ उपहार , १२ जना ग्राहकले जिओनी मोबाइल सेट, वा २० जना ग्राहकले ५ दिन ४ रातको सिंगापुर ट्रिप जित्न सक्नेछन् ।

योजना कात्तिक १० गते ( अक्टोवर २७, २०१७ ) सम्म कायम रहनेछ ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.