सिजी मोबाइल्सले ल्यायो दुई नयाँ मोडलहरु


सि.जी. मोबाइल्सले एस्ट्रो सिरिजमा दुई वटा नयाँ मोडल बजारमा ल्याएको छ। एस्ट्रो टर्च एम.वान्. र एस्ट्रो टर्च एस.वान् मोडलका यी मोबाईल लामो यात्रामा हिड्ने वा लामो समयसम्म चार्ज गर्न नपाउनेहरुका लागि उपयोगी हुने कम्पनीले जनाएको छ।

मनोरञ्जन र कुराकानीका लागि पछिल्ला प्रविधि प्रयोग गरी बनाइएको मोबाइललाई बजेट शुल्कमै पाउन सकिने बताइएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.