टेलिकमले तीनजना संचारकर्मीलाई सम्मान गर्ने


टेलिफोन सेवा सुरु गरेको एक सय वर्ष पूरा (२०७४ जेठ १ गते) भएको उपलक्ष्यमा नेपाल टेलिकमले संचारकर्मीलाई विशेष सम्मान गर्ने भएको छ।

टेलिकमको सेवा, व्यापार तथा उपभोक्ता सरोकारका विषयमा समाचार, सुचना संप्रेषण गरेबापत गोरखापत्र दैनिकका संवाददाता विश्वास रेग्मीलाई सम्मान गर्ने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन्। त्यस्तै नागरिक दैनिकका सन्तोष पोखरेल र सन्तोष न्यौपानेलाई सयुक्तरुपमा सम्मान वैद्यले जानकारी दिइन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.