सिजी मोबाइल किनेको सय दिनभित्र बिग्रिए नयाँ पाइने


सिजी मोबाइलस् प्रालिले “१०० दिनको सटही नीति” ल्याएको छ। बार फोनका मोडेलहरुमा लागू हुने यो नीति अन्र्तगत मोबाइल किनेको सयदिनभित्र बिग्रेमा साटिदिने छ।

यो नीति असार १५ गतेबाट सिजी मोबाईलस् प्रालिका आधिकारीक बिके्रताहरुबाट खरिद गरिएका र सक्रिय भएका फिचर वा बार फोन मोडेलमा मात्र लागू हुने छ। यो नीति नेपालभर लागू गरिएको सिजीले जनाएको छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.