सेलमा राखेको सट किनेको त धुनेवित्तिकै रङ गयो

सेलमा राखेको सट किनेको त धुनेवित्तिकै रङ गयो


गत महिना बेलुकी टाँडीको एउटा पसलमा कपडाको सेल लागेको थियो। त्यहाँ एउटा सट मलाई साह्रै मन पर्यो र मूल्य पनि जम्मा ५ सय ५० भएकोले किनिहालेँ।

त्यो सट एक पटक धुने बित्तिकै रङ गयो र हेर्दै निकै पुरानो जस्तो देखिन थाल्यो। मैले पछि महसूस गरे कि, बरु अलिकति पैसा थपेको भए वर्षदिन लगाउन हुने सट पाइन्थ्यो।

त्यस कारण अब मैले सेलमा राखेको कपडा नकिन्ने, बरु अलि महँगै कपडा किन्नु बेस ताकि केही महिना लगाउन पाइयोस्।

 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.