ग्राहकले रोटीभन्दा नान  मन पराउँछन्

ग्राहकले रोटीभन्दा नान  मन पराउँछन्


हामीले लामो समयदेखि जावलाखेलमा ओम लुम्बिनी तन्दुरी भोजनालय संचालन गर्दै आएका छौँ। विशेषगरी निम्न र मध्यम वर्गका ग्राहक हाम्रा छन्।

हामीसँग खानाको साथसाथै ५० वटा भन्दा माथिका परिकारहरु पाइन्छ। पछिल्लो समय रोटी क्रेज घटेको छ। अहिले उनीहरु नानमा आकर्षित भएका छन्।

हामीसँग कम्तीमा २५ र बढीमा ५० रुपैयाँ पर्ने नान बन्छन्। रोटी एउटाको १० रुपैयाँ पर्दछ। अधिकांश ग्राहकले रोटीभन्दा नान रुचाएको पाइन्छ।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.